कोरोना विरुद्ध सार्क मुलुक एकजुट

Avatar photo
Dhadingpost
चैत्र ३, २०७६

काठमाडौं चैत्र ३ । विश्वव्यापी महामारीका रूपमा फैलँदै गएको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको लडाईंमा दक्षिण एसियाली मुलुक एकजुट भएका छन् ।

आइतवार साँझ भएको भिडियो सम्मेलन मार्फत सार्वजनिक सार्क मुलुकको यो ऐक्यबद्धतथा विश्वकै लागि नमुना उदाहरण बनेको छ ।

गत चार वर्षदेखि हुन नसकेको सार्क शिखर सम्मेलनको तीतो बिर्साउने गरी भएको भिडियो सम्मेलनले सार्क अरू बेला मात्र होइन संकटको बेला पनि एकजुट हुने क्षमता राख्छ भन्ने सन्देश विश्वमाझ दिन सफल बनेको खवर गोरखापत्र दैनिकमा छ ।

x