
धादिङ फागुन १ । तात्कालिन माओवादीले दश वर्ष सम्म संचालन गरेको जनयुद्ध २५ औं वर्षमा प्रवेस गरेकाे छ ।
जनयुद्धकाे विश्राम सँगै नेपाली राजनीतिमा उथलपुथल भएकाे छ । अहिले दुई ठुला पाटी पूर्व एमाले र पुर्व माओवादी केन्द्र एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेकाे छ ।
पूर्व एमाले र माओवादी मिलेर बनेको नेकपाले फागुन १ गतेलाई प्रत्येक जिल्लामा जनयुद्ध तथा जनआन्दाेलनका सहिदहरुकाे स्मरण गर्दै दिवस मनाउने निर्णय गरे पनि धादिङ मा भने जिल्ला स्तरीय कुन कार्यक्रम नरहेकाे बताईएकाे छ ।
जनयुद्धकाे क्रममा राज्यपक्षबाट धादिङको खाल्टेका ६ जना, धुवाँकाेटबाट ७ जना, आगिञ्चाेकबाट ८ जना माअाेवादी कार्यकर्ता र माओवादी कार्यकर्ता भएकाे अाशंकामा कालिकाेटमा मजदुरी गरि रहेका जाेगिमाराका १८ जनाकाे हत्या भएकाे थियाे ।
धादिङ जिल्लामा जनयुद्ध चलि रहँदा माओवादी नेता तथा कार्यकर्ता कति मारिए नामावली
१. डम्वर श्रेष्ठ ज्वाला खाल्टे
२. रामशरण श्रेष्ठ पर्वत खाल्टे
३. कल्पना श्रेष्ठ मुना खाल्टे
४. डम्वर श्रेष्ठ दिनेश खाल्टे
५. ध्रुवप्रसाद ढुंगाना प्रज्वल खाल्टे
६. योगेश गुरुङ खाल्टे
७. धनेन्द्र तामाङ आइत धुवाँकोट
८. पदमबहादुर तामाङ चट्याङ धुवाँकोट
९. चन्द्रबहादुर तामाङ प्रताप धुवाँकोट
१०. कौशिल्या तामाङ महिमा धुवाँकोट
११. फूलमाया तामाङ फूलमाया धुवाँकोट
१२. हस्तबहादुर तामाङ जिवन धुवाँकोट
१३. रीता श्रेष्ठ रेजिना धुवाँकोट
१४. सुमित्रा गुरुङ तारा नीलकण्ठ
१५. हीराबहादुर वस्नेत शेर्पा नीलकण्ठ
१६. मुकुन्द सेन शन्देस कल्लेरी
१७. नक्कले तामाङ सुरेस सेमजोङ गैरा
१८. लक्ष्मण तामाङ संकल्प मार्पाक पोखरा
१९. शुकबहादुर तामाङ सम्पर्क मार्पाक पोखरा
२०. अमृत आले सुन्दर मार्पाक केराघारी
२१. होम।ब। अधिकारी अविरल मार्पाक
२२. सरीता पन्त चेतना मार्पाक, निमारचोक
२३. रुपक अधिकारी विशाल मार्पाक
२४. सिंहबहादुर तामाङ शिक्षक रि
२५. कालु तामाङ जनता गुम्दी, चिम्चोक
२६. कृष्णप्रसाद सिंखडा प्रभाकर गुम्दी, फलाङ्गे
२७. प्रेम नगरकोटी कान्छा मूलपानी, भिरकठेरी
२८. रञ्जित ढकाल प्रगति बसेरी, सल्लाघारी
२९. रामशरण न्यौपाने समुन्द्र बसेरी, लापुडाडा
३०. राजकुमार कुमाल राजाराम सल्यानटार
३१. विना श्रेष्ठ सञ्चिता सल्यानटार
३२. किष्णराज थापा दय आगिन्चोक
३३. सरस्वती पाण्डे सिमा आगिन्चोक
३४. सुमित्रा थापा सरु आगिन्चोक
३५. कविता श्रेष्ठ सदिक्षा आगिन्चोक
३६. इन्दिरा श्रेष्ठ अनिसा आगिन्चोक
३७. जीवनप्रसाद थपलिया भवन आगिन्चोक
३८. जीतमान श्रेष्ठ आकाश आगिन्चोक
३९. शान्ति पाण्डे आस्था आगिन्चोक
४०. नानु थापा सुविस्था सल्यानकोट
४१. मोहनी प्रसाद सिंखडा सल्यानकोट
४२. चेतनारायण श्रेष्ठ चन्द्रप्रकाश सल्यानकोट
४३. चक्रबहादुर श्रेष्ठ निर्मल सल्यानकोट
४४. नवराजसिंखडा वसन्त ज्यामरुङ
४५. अर्जुन लम्साल असिम मुरलीभञ्ज्याङ
४६. श्री कृष्णप्रसाद सिलवाल विशाल सलाङ
४७. सोमबहादुर तामाङ विशाल मैदी
४८. नारायण उपाध्याय दिपक कुम्पुर
४९. पूर्णबहादुर गुरुङ विद्यार्थी निलकण्ठ
५०. अम्विका बस्नेत सरला नीलकण्ठ
५१. गणेशबहादुर तमाङ द्वन्दु दार्खा
५२. काले सार्की जनता वुडाथुम
५३. प्रेम तमाङ कमल किरान्चोक
५४. केशब तामाङ सन्तोष किरान्चोक
५५. राजकुमार बराल कमल किरान्चोक
५६. राजकुमार बास्कोटा उदय जीवनपुर
५७. सुमित्रा दंगाल संगिता जीवनपुर
५८. सरला सापकोटा शारदा जीवनपुर
५९. उमा नेपाल ज्योति जीवनपुर
६०. वैगुण्ठ रेग्मी रोशन नौवीसे
६१. ठाकुरसिं तामाङ महादेवस्थान
६२. रामहरी भण्डारी पीडा
६३. राजन भण्डारी राजेन्द्र पीठा
६४. कमल ढकाल तराई भुमेस्थान
६५. विन्दा सुवेदी अनिता भुमेस्थान
६६. इन्द्रबहादुर थपलिया चट्टान धुसा
६७. किसोर वस्नेत हिमाल भुमेस्थान
६८. किलबहादुर सुवेदी कुमार थाक्रे
६९. रमेश कार्की रेशम थाँक्रे
७०. रामप्रसाद कँडेल प्रवल छत्रेदेउराली
७१. प्रकाश कडेल सम्पर्क छत्रेदेउराली
७२. होमबहादुर सेढाईं साजन बेनीघाट
७३. रामहरि थपलिया श्याम धुषा
७४. राजकुमार थपलिया सुजन
७५. रामशरण भुजेल जीवनपुर
७६. वीर ब. चेपाङ जोगीमारा
७७. भिम गिरी जोगीमारा
७८. दिलब. चेपाङ जोगीमारा
७९. चित्रब. चेपाङ जोगीमारा
८०. भिमब. मगर जोगीमारा
८१. ज्ञानब. मगर जोगीमारा
८२. राजकु. वि.क. जोगीमारा
८३. टेक ब. बि.क. जोगीमारा
८४. गोबिन्द गुरुङ जोगीमारा
८५. सानुकान्छा बि.क. जोगीमारा
८६. टंक ब. गुरुङ जोगीमारा
८७. राम ब. चेपाङ जोगीमारा
८८. कुम्ले चेपाङ जोगीमारा
८९. शेर ब. चेपाङ जोगीमारा
९०. विकास चेपाङ जोगीमारा
९१. राज कु. श्रेष्ठ जोगीमारा
९२. मञ्जु थापामगर जोगीमारा
९३. बुद्धराम चेपाङ जोगीमारा
९४. ठूलो कान्छा रेग्मी थाक्रे
९५. सुस्मा श्रेष्ठ सविना खाल्टे
९६. राजु दाहाल सागर नीलकण्ठ
९७. राजु खड्का शक्ति त्रिपुरेश्वर
९८. विष्णु भट्ट हरि मैदी
९९. महेश खनाल किरण
१००. सानु गुरुङ जनता मुलपानी
१०१. हरि तिमल्सिना जनक नलाङ
१०२. कृष्ण कँडेल नीलकण्ठ
१०३. विष्णु कसाई नलाङ
१०४. राजकुमार थापा आगिन्चोक
१०५. अनिल अधिकारी प्रदुन खाल्टे
१०६. लुरे वि.क. फुलखर्क
१०७. ललितब. बरुवाल बुढाथुम
१०८. कुमार घले कुम्पूर
१०९. कृष्णप्रसाद भण्डारी पीडा
११०। कृष्ण वाग्ले राम्जी केवलपुर
धादिङ जिल्लामा जनयुद्ध चलि रहँदा माओवादीहरु नेता तथा कार्यकर्ता कति वेपत्ता छन् नामावली
१. सुचन्द्र भण्डारी आगिन्चोक
२. सुवास भण्डारी आगिन्चोक
३. केदार कुँवर जीवनपुर
४. विदुर रेग्मी जीवनपुर
५. वैकुण्ठ भुजेल जीवनपुर
६. राजकुमार मानन्धर जीवनपुर
७. शिव सापकोटा जीवनपुर
८. मुकुन्द सेढाइ जीवनपुर
९. नानीराम काफ्ले नौवीसे
१०. हरिप्रसाद आचार्य नौवीसे
११. हरिप्रसाद लुइटेल नौवीसे
१२. रामप्रसाद आचार्य नौवीसे
१३. हरिशरण थापा थाक्र्रे
१४. इन्द्रबहादुर अर्याल थाक्रे
१५. नवराज थापा थाक्र्रे
१६. रामशरण थापा थाक्रे
१७. गोपाल मिजार केवलपुर
१८. श्याम केदारनाथ रुपाखेती केवलपुर
१९. दिवाकर लुइटेल छत्रेदेउराली
२०. लीलाबहादुर पाण्डे गजुरी
२१. अमृत कँडेल वेनीघाट
२२. राजेन्द्र बराम उज्वल वेनीघाट
२३. माधव अधिकारी मार्पाक
२४. दिपक सुबेदी केवलपूर
२५. ओपबहादुर तामाङ बैरेनी, कोइलीखर्क
२६. किरण बराल किराञ्चोक

