
धादिङ पुस २० । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकाेटमा विद्युुु सर्ट भएर आगलागी हुँदा लाेकबहादुर तामाङकाे घर जलेकाे छ ।
आईतबार बिहान ४ बजे विद्युुत लाईन सर्ट भई घरमा आगलागी हुँदा १ ताेला सुन, अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ ।
पिडित परिवार अहिले आफन्तकाेमा रहेकाे बताईएकाे छ ।

