धादिङका स्वास्थ्यकर्मी शिव राना विजयी

Avatar photo
Dhadingpost
कार्तिक २४, २०७६

धादिङ कार्तिक २४ । नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) सातौ केन्द्रिय महाधिवेशनमा धादिङबाट खुल्ला सदस्यमा चुनावी मैदानमा रहेका शिव राना विजयी भएका छन् ।

देशभरबाट ५७५ जना प्रतिनीधिहरु सहभागि रहेको हेपोन सातौं महादिवेशनमा २९० मत ल्याई केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

संघको उपाध्यक्षमा धादिङ आँखा अस्पतालका इन्चार्ज रामसिंह तामाङ र नीजि क्षेत्रबाट केन्द्रिय सदस्यमा थाँक्रेका प्रदिप गजुरेल आज मतदान पूर्व नै निर्विरोध निर्वाचित भएका थिए ।


स्वास्थ्यकर्मी संघको उपाध्यक्ष्यमा रामसिंह तामाङ निर्विरोध