
काठमाडौं भाद्र २० । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेेेेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को मतदान सकिएको छ ।
धादिङबाट समुहबाट १२ जना उम्दवार रहेकाे टान निर्वाचनमा जम्मा १ हजार ३१९ मतदाता मध्ये ९ सय ८१ मत खसेको छ ।
धादिङ ज्वालामुखि गाउँपालिकाका खुम सुवेदी अध्यक्ष रहेकाे प्यानलबाट ६ जना र धादिङ त्रिपुरेश्वर निवासि अन्जन थापा अध्यक्ष रहेकाे प्यानलबाट ६ जना धादिङ्गेेहरुले उम्मेदवारी दियकाे यस टान निर्वाचनमा कडा प्रतिस्पर्धा रहेकाे आँकलन गरिएकाे छ ।

