
धादिङ असार १४ । पहुँच भएकाहरुका घरभित्र धारा हुन्छन् । राखिएको हुन्छ बाथ रुम र ट्वाईलेटमा समेत जुत्ता चप्पल । तर यहिले पनि गरिवहरुको दैनिकी कस्तो छ भन्ने कुरा यो एउटा तस्वीरले बोलि रहेको देख्न सकिन्छ ?
वास्तविक गरिबको त्यसमा पनि दलितको घरमा न धारा न दैनिकी नै परिवर्तन । यहाँ पोष्ट गरिएको तस्विर धादिङबेसी सदरमुकाम नजिकैको हो । (तस्विर गोपाल विश्वकर्मा)



