
धादिङ असार २ । नेपाल सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) धादिङ र प्याब्सन, नेशलन प्याब्सन धादिङ बीच पाँच बुँदे सहमती भएको छ ।
निःशुल्क वैज्ञानिक र व्यवहारिक शिक्षाको लागि आन्दोलनरत अखिल (क्रान्तिकारी) र नीजी विद्यालयहरुको छाता संगठन प्याब्सन, नेशलन प्याब्सन धादिङ बीच विभिन्न पाँच बुदाँमा सोमबार सहमति भएको हो ।
सहमतिमा निजी विद्यालयहरुले बर्षेनी भर्ना शुल्क लिन नपाईने, १० प्रतिशद छात्रबृती अनिवार्य दिनु पर्ने लगायत रहेका छन् ।
सहमति पत्र जस्ताको तस्तै


