ज्यामरुङमा भोज खाएका १७ जनालाई झाडापखाला

Avatar photo
Dhadingpost
जेष्ठ ३०, २०७६

धादिङ जेष्ठ ३० । धादिङ निलकन्ठ न पा ११ सिम्ले ज्यामरुङमा भोज खाएर फर्किएका १७ जनालाई झाडापखाला सुरु भएपछि धादिङबेसी जिल्ला अस्पताल लगिएको छ ।

भोजमा सहभागिहरुले विषाक्त खानेकुरा खाएका कारण झाडापखाला भएको हुन सक्ने बताईएको छ ।

विरामी पर्नेहरुमा लाल बहादुर आले, सरश्वती आले, मान्दिरा आले, मानिस आले, कमला गुर्छान, जानुका परियार, सुवास गुर्छान, महेश आले, मञ्जिला आले, सुनिता आले, मनिता आले, रेशम आले, मिश्र आले, विष्णु गुर्छान, सञ्जीत आले, रविना आले, अनुजा तिमल्सीना, अनुस्का तिमल्सिना, शान्ती देवि आले, पुजा खत्री, कमल आले, अन्त कुमारी आले, देव कार्की आले रहेका छन् ।