हार्दिक आमन्त्रण

Avatar photo
Dhadingpost
जेष्ठ २६, २०७६

नीलकण्ठ नगरपालिकाको आयोजना तथा धादिङबेसी स्थित न्यू किबो बोर्डिङको व्यवस्थापनमा जेष्ठ २३ गते देखि सुरुभएको प्रथम नीलकण्ठ मेयर कप –२०७५ को फाईनल खेल यहि जेष्ठ २७ गते बिहान ७ बजे देखि हुन गहिरहेकोले सम्पूर्ण नगरबासीहरुमा अवलोकनको लागि हार्दिक निमन्त्रण गर्दछौ । साथै प्रथम मेयर कप –२०७५ को विजेताहरुलाई पुरस्कार वितरण समारोह जेष्ठ २७ गते बेलुका ५ बजे न्यू किबो बोर्डिङमा हुने हुँदा (भलिबल र फुटबल) का पुरस्कृत टिम र खेलाडीहरुलाई पुरस्कार ग्रहणको जेष्ठ २७ गते बेलुका ५ बजे न्यू किबो बोर्डिङमा उपस्थितिको यो सुचना जारी गरिएको छ ।

खेल संयोजक
विकास कोईराला
न्यू किबो बोर्डिङ धादिङबेसी