नीलकण्ठ नगरपालिकाको सूचना !!!

Avatar photo
Dhadingpost
जेष्ठ २२, २०७६

नीलकण्ठ नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को योजना तर्जुमाको तयारी भैरहेकोले आगामी आर्थिक बर्षमा योजना माग गर्ने सम्पूर्ण टोल, वडा तथा नगबासी हरुमा आ–आफ्नो वाड कार्यालयमा योजनामागको निवेदन दर्ता गर्नु हुन र नगर स्तरमा हुने योजना हरुको नगरकार्यपालिका कार्यालयमा आगामी २०७६ साल जेठ मसान्त भित्र माग गर्नुहुन सूचित गरिन्छ ।
साथै विभिन्न संघ संस्था तथा निकायहरुले नगरपलिका संग सहकार्य गरि गर्न चाहेको कार्यक्रम तथा योजनाहरु समेत जेठ मसान्त भित्र प्रस्ताव गर्नुहुन जानकारी गराइन्छ । नगरसभाबाट पारित नगरि कुनै पनि योजना तथा कार्यक्रममा बजेट दिन नमिल्ने भएकाले समयमै आफ्ना योजना तथा कार्यक्रम माग गर्नुहुन सम्बन्धित सवैमा सूचित गरिन्छ ।