धादिङबेसीमा पत्थरी तथा प्रोष्टेट गन्थीका विरामीका लागि निःशुल्क शिविर

Avatar photo
Dhadingpost
चैत्र १४, २०७५

मृगौला पत्थरी तथा प्रोष्टेट गन्थीका विरामीहरुलाई चिकित्सकिय सेवा

यहि चैत्र १९ गते नेपाल वरिष्ठ यूरोलोजिष्ट डा. संजय खड्गीद्वारा नमुना सामुदायिक पोलिक्लिनिक धादिङबेसीमा पत्थरी तथा प्रोष्टेट गन्थीका बिरामीहरुलाई यूरोलोजी सम्बन्धी सेवाहरु MINI PCNL (बिना दुलो चिरफार) र BIPOLAR TURP (विना चिरफार) निःशुल्क चिकित्सकिय सेवा प्रदान हुँदैछ ।

समयः बिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म

आयोजक
नमुना सामुदायिक पालिक्लिनक धादिङबेसी
फोन नंः ०१०५२०७१२

प्राविधिक सहयोग
शुभेक्षा इन्टरनेशनल अस्पताल नार्गाजुन काठमाडौं