धादिङ चैत्र १३ । नेपाल कम्युनिस्ट पार्टी धादिङले कार्यकर्ता पक्राउकाे विराेध गर्दै विज्ञप्ति जारी गर्दै भत्सर्ना गरेका छन् ।
चैत्र ११ गते कुम्पुरमा ढुङ्गा बाेकेकाे गाडी दुर्घटनामा घाईतेलाई उद्दार गरि घर पुगेका नेकपा धादिङका कार्यकर्ता धनबहादुर घलेलाई पक्राउ गरेपछि जिल्ला सेक्रेटरी बुद्धले विज्ञप्ति जारी गर्दै भत्सर्ना गरेका हुन् ।
नेकपा भएकै आधार पक्राउ गरिनु खेद जन्य भएकाे भन्दै उनले विना सर्त रिहाईकाे समेत माग गरेका छन् ।
धादिङपाेष्ट सँग कुरा गर्दै सेक्रेटरी बुद्धले भने, दलालहरुले नेकपा माथि प्रतिबन्ध लगाउनु हास्यास्पद रहेकाे बताए ।
विज्ञप्ति जस्ताकाे तस्तै:

