
एजेन्सी कार्तिक ११ । अमेरिकाको पेन्सिलभिनियामा अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ ।
एक बन्दुकधारीले शनिबार बिहान १० बजे गोली अन्धाधुन्द चलाउँदा ११ जनाएको मृत्यू भएको प्रहरीले जनाएको छ ।
गोली हान्ने एक जना प्रहरीले नियन्त्रणमा लिएको छ तर उनको परिचय भने गोप्य राखिएको प्रहरीले जनाएको छ।
यद्यपी अमेरिकी सञ्चारमाध्यमले भने ती बन्धुकधारी ४६ वर्षीय रोबर्ट बोबर्स रहेको उल्लेख गरेका छन् ।
