एड्भान्स एकेडेमीको अत्यन्त जरुरी सुचना

Avatar photo
Dhadingpost
बैशाख १५, २०७४

उपर्युक्त सम्बन्धमा, २०६३ साल देखि संचालनमा रहेको यस एड्भान्स एकेडेमीको बाह्रौँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०७४ तपशीलको मिति समय र स्थानमा आयोजना गरिने भएकोहुँदा कार्यक्रमलाई सभ्य तथा भव्य रुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण अभिभावकहरुलाई  पत्र पठाइ सकिएको छ यदि समयमै पत्र आईपुग्न नसकेमा यहि सुचनालाई आधारमानी विद्यार्थी अभिभावकहरुलाईउपस्थितिको लागि अनुरोध गर्दछौं ।

तपशील
मितिः २०७४/०१/१७
समयः दिनको ११ः०० बजे
स्थानः विद्यालय प्राङ्गण

गोविन्द बुढाथोकी
प्रिन्सिपल