जि वि स धादिङको अत्यन्त जरुरी सूचना

Avatar photo
Dhadingpost
कार्तिक २, २०७३

ddcअनुदान सम्झौता

भुकम्पवाट क्षतिग्रष्त निजी आवास पुनर्निमाण लागि केन्द्रीय आयोजना कार्यान्वन ईकाइबाट प्राप्त लाभग्राहीको सूचीमा समावेस भएका लाभग्राहीहरुसंग अनुदान सम्झौता शिविरहरु सवै गाविसहरुमा सम्पन्न भईसकेकोमा अझैपनि कतिपय लाभग्राहीहरु अनुदान सम्झौता गर्न गाविस/नपा मा नगएकोले अनुदान सम्झौता हुन नसकेको हुँदा निजी आवास पुनर्निमाणको लागि अनुदान प्राप्त गर्न आ–आफ्नो गाविस/नपा सम्पर्क गरी अनुदान सम्झौता गर्नु हुन अनुरोध छ ।

स्थानीय विकास अधिकारी