नेपाली काँग्रेस धादिङको अत्यन्त जरुरी सुचना

Avatar photo
Dhadingpost
अशोज ३, २०७३

धादिङ, असोज ३ । नेपाली कांग्रेस धादिङको संयोजनमा नेपाली काँग्रेस धदिङको सबै संरचनाको एकिकृत टेलिफोन डायरीको प्रकाशोन्मुख छ ।
उक्त डायरीमा जिल्ला कार्यसमिति, महासमिति, महाधिवेशन, क्षेत्रीय कार्यसमिति, नगर कार्यसमिति, गांउ कार्यसमिति, नगर वडा कार्यसमिति, जिल्ला अधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाको जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमिति तथा सबै भातृ तथा शुभेच्छुक संस्थाको केन्द्रीय प्रतिनिधि र नेपाली काँग्रेस धादिङका अग्रजहरू सहितको टेलीफ़ोन डायरी प्रकाशन गर्न लागीएकोले केहि गांउ कार्यसमितिको विवरण पार्टी कार्यालयमा आइनपुगेकोले सम्बन्धित गांउ कार्य समितिको सभापतिहरुले आफ्नो कार्यसमितिको विवरण यथासिघ्र पार्टी कार्यालयमा बुझाउन हुन सम्बंधित सबैमा जानकारी गराईन्छ ।

नेपाली काँग्रेस धादिङ