हार्दिक श्रदाञ्जली

Avatar photo
Dhadingpost
भदौ २१, २०७३

धादिङबेसी स्थित यस न्यु किबो बोर्डिङ स्कुलका प्रधानाध्यापक श्री प्रयास रेग्मीकी ममतामयी माता बाल कुमारी रेग्मीको ७३ बर्षको उमेरमा असामयिक निधन भएको कारण सम्पुर्ण आफन्तजन सुभेछुक सुभचिन्तकहरुलाइ मर्माहत तुल्याएको छ ।

यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामनाका साथै हार्दिक श्रदाञ्जली व्यक्त गर्दछौं ।

x