२० वर्ष नपुगी विवाह नगरौं । बाल सुरक्षा, संरक्षण, क्षमता विकास र सहभागितामा जोड दिऔं । बालअधिकार सुनिश्चित गरौं । “छोरा–छोरी बराबरी” भन्ने नारालाई व्यवहारमा कार्यान्वयन गरौं । हिंसारहित बाल्यकाल, सुखी जीवनको आधार ।