सामाजिक सुरक्षा भत्ता वितरणको सूचना

Avatar photo
Dhadingpost
बैशाख २२, २०८२

सिदार्थ बैंक लि. ले मिति २०८२/०१/२३ गते मंगलबार आ.व. ०८१/०८२ को तेस्रो त्रैमासिक (माघ देखी चैत सम्मको) सामाजिक सुरक्षा भत्ता यस वडा भित्रका तपशिलका स्थान र समयमा वितरण गर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
तपशिल : पशुपति डाँडा- बिहान ७:३०-८:३०, कुमाल गाउँ ९:००-१०:००, वडा कार्यालय १०:१५-१२:००, पिडाले चौतारा १२:३०-१:३०, कुडुले २:३०-३:३० बजे