
धादिङ । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल थाक्रे कमिटीको दोस्रो गाउँपालिका अधिवेशनबाट शम्भु पौडेल अध्यक्षमा चयन भएका छन् ।
थाक्रे गाउपालिका ५ पोखरी चौरमा नेकपा एमालेका जिल्ला अध्यक्ष भुमि त्रिपाठीको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त अधिवेसनबाट उपाध्यक्षमा मिलन तामाङ, सचिवमा सुवास तामाङ, कोषाअध्यक्षमा कोपिला थापा, सह-सचिवमा हरि अधिकारी र उप सचिवमा स्सपना स्यान्ताङ चयन भएका छन् ।