गजुरीले योग सिक्न ७ शिक्षकलाई भारत पठायो

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १, २०८२

धादिङ । गजुरी गाउँपालिकाको योक सिक्न ११ दिनका लागि सात जना शिक्षकलाईभारतको हरिद्वार स्थित योग साधना केन्द्रमा पठाइएको छ।

योग सिक्न भारत प्रस्थान गर्न लागेका उनीहरुलाई गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ वडाअध्यक्षहरुले विदाई गरेका थिए ।

शिक्षकले योग सिकेपछि विद्यालय स्तरबाटै योग शिक्षाले प्रथामिकता पाउने आशा अनुरुप उनीहरुलाई योग शिक्षाका लागि भारत पठाईएको गणेशलाल श्रेष्ठले बताए । तस्वीरः गणेश पाण्डे