काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको आयोजनामा आजबाट ‘मिसन रोजगारी’ अभियान सुरु हुने भएको छ । अभियानको उद्घाटन दिउसो १ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपा ललितपुर हुने बताईएको छ ।