यहि मिति २०८१ पुस १६ र १७ गते यस धादिङ अस्पतालमा KIST Medical College मा कार्यरत बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. यम दुवा र उहाँको टिमको नेतृत्वमा पाठेघर खस्ने समस्याको नि: शुल्क शल्यक्रिया शिविर सन्चालन हुन गइरहेको हुँदा सेवाको फाइदा लिनुहुन अनुरोध गरिन्छ ।