प्रस्तुत बिषयमा स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, हेटौडाको स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता हुनको लागी गङ्गाजमुना गाउँपालिका वडा नं. ५ मा अपाङ्गता (ख वर्ग) भएका नागरिकहरुको परिवार र महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुको परिवारको स्वास्थ्य वीमाको योगदान रकम तिरिदिने नीति अनुसार मिति २०८१/०८/०८ गते सम्म स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता हुन वडावासी सवैमा जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ ।
सम्पर्क व्यक्ति
दर्ता सहयोगी : मुना सिंखडा अधिकारी
सम्पर्क नं. : ९८४०००७५८०
कुमार बहादुर अधिकारी
वडा अध्यक्ष