पिस हेभन र लामा ट्राभल्सलाई २०/२० हजार जरिवाना

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १७, २०८१

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले बढी भाडा लिएको र बेनिघाट रोराङ( ३ मा रहेको पिस हेभन रेष्टुरेन्टले सरसफाइमा ध्यान नदिएको पाईएकोले दुबैलाई २०/२० हजार जरिवाना गराईएको जनाएको छ ।

प्रतिक ईन्टरप्राइजेज गजुरी, भण्डारी ईन्टरप्राइजेज गजुरी, भीम ईन्टरप्राइजेज गजुरीलाई मापदण्ड अनुसार संचालन गर्न सचेत गराई म्याद सकिएका सामाग्री जफत गरिएको प्रशासनले जनाएको छ । तस्वीर: शिव सिलवाल