कांग्रेसले विपद पीडितलाई ५० लाख सहयोग गर्ने

Avatar photo
Dhadingpost
आइतवार, अशोज १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले विपद् पीडितका लागि तत्कालका लागि ५० लाख रुपैयाँ सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ आइतबार बसेको बैठकले क्त निर्णय गरेको हो ।