धादिङ । त्रिशूली नदीले चितवनको इच्छाकामना गाउँपालिका ४ केवलकार र गोरखाको शहिद लखन २ सिलिङटार जोड्ने झोलुङ्गे पुल बगाएको छ ।लगातारकाे झरीले पृथ्वी राजमार्ग यतिबेला ठाउँ ठाउँमा गएकाे पहिरोले पुर्ण रुपमा ठप्प छ।