डेंगु रोगको महामारी हुन नदिन निम्न उपायहरु अवलम्बन गरौं

Avatar photo
Dhadingpost
असार ५, २०८१

१. गमला, फुलदान, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔं ।
३. पानीका ट्याकींलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि ढाकेर राखौं । ४. पुरा बाहुला भएको शरिर पुरै ढाक्ने लुगा लगाऔं । दिउसो वा राती सुत्दा झुल प्रयोग गरौं,
साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔं ४. घरका झ्याल ढोकामा जाली लगाऔं ।
५. घर वरिपरि सफा सुग्घर राखौं र पानी जम्ने खाल्डा खुल्डी पुरौं । डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि सचेतना फैलाऔं ।डेगुं रोग बिरुद्ध आजै जागौ ! सबै लागौ !!

नीलकण्ठ नगरपालिका धादिङ