धादिङमा यस वर्ष पनि डेंगु रोग तथा यो रोग सार्ने लामखुट्टे देखि सकेकोले यस रोगको महामारी हुन नदिन निम्न उपायहरु अवलम्बन गरौं ।
१. गमला, फुलदान, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔं ।
३. पानीका ट्याकींलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि ढाकेर राखौं । ४. पुरा बाहुला भएको शरिर पुरै ढाक्ने लुगा लगाऔं । दिउँसो वा राती सुत्दा झुल प्रयोग गरौं, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔं ४. घरका झ्याल ढोकामा जाली लगाऔं ।
५. घर वरिपरि सफा सुग्घर राखौं र पानी जम्ने खाल्डा खुल्डी पुरौं । डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि सचेतना फैलाऔं ।, डेगुं रोग बिरुद्ध आजै जागौ ! सबै लागौ !!
थाक्रे गाउँपालिका, धादिङ