बेनीघाट रोराङमा V.I.A शिविर सन्चालन सम्बन्धी सुचना ।

Avatar photo
Dhadingpost
बुधबार, बैशाख ५, २०८१

बेनीघाट रोराङ गाउँपालिका र जनस्वास्थ्य कार्यालय धादिङको संयुक्त आयोजनामा तपशिलको मितिमा प्रजनन उमेरका महिलाहरुमा पाठेघर मुखको क्यान्सर सम्बन्धि स्क्रिनिङ, आङ खस्ने (Uterus Prolapse) साथै अन्य महिला स्वास्थ्य समस्या सम्बन्धि शिविर विशेषज्ञ डाक्टरबाट संचालन हुन गइरहेको हुँदा मौकाको फाईदा लिनुहुन सम्बन्धित सवैमा जानकारी गराइन्छ ।