धादिङका ‘अरुण’ जनप्रगतिशिल मञ्च बेलायतको उपाध्यक्षमा चयन

Avatar photo
गोविन्द बुढाथोकी
बिहिबार, चैत्र १, २०८०

धादिङ । माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च बेलायतको उपाध्यक्षमा नेत्रावती डवजोङ १ मार्पाक घर भई बेलायत बस्दै आएका अरुण थापा चयन भएका छन् ।

विगत १४ वर्ष देखि बेलायतमा रहँदै आएका उनी जनप्रगतिशील मञ्च बेलायतको ५ औं अधिबेशनबाट उपाध्यक्षमा चयन भएका हुन् । अधिवेशनले बिमला लिम्बु अध्यक्ष रहेको २३ सदस्यीय कमिटी बनाएको हो ।

कार्यसमितिको नामावली
अध्यक्ष: बिमला लिम्बु
वरिष्ठ उपाध्यक्ष: फुलप्रसाद कंडेल
उपाध्यक्ष: अरूण थापा
उपाध्यक्ष: हरि पौडेल
उपाध्यक्ष: कपिल श्रेष्ठ ,
महासचिब: कृष्ण प्रसाद खनाल
सचिवद्धय: अर्याल , कपिल राई ,
कोषाध्यक्ष: माया केसी
सह-कोषाध्यक्ष: बिर बलाल
सदस्यहरू :- रुद्रलाल गैरे, जित गिरी, दिपक गुरुङ, भिम राई, कृति भट्टराई, बिना लिम्बु, गंगा गुरुङ, खड्ग प्रसाद लिम्बु , रचना राई, कर्न रावत, बिष्णु माया राई, मनिका राई र ललित परियार