अखिल (क्रान्तिकारी) नीलकण्ठले कबड्डी प्रतियोगिता गर्दै

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ९, २०८०

धादिङ । अखिल (क्रान्तिकारी) नीलकण्ठ बहुमुखी क्याम्पस इकाले यहि फागसुन ११ र १२ गते कबड्डी प्रतियोगिता गर्ने भएको छ ।

जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा हुने उक्त प्रतियोगिताको पुरस्कार प्रथमलाई १० हजार र द्वितियलाई ५ हजार राखिएको अखिल (क्रान्तिकारी नीलकण्ठले जनाएको छ ।