काठमाडौं । कात्तिक १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालय ४ बजे नै बन्द हुने भएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ। अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ।