धादिङ । नीलकण्ठ नगरपालिका १४ कुपामा जारी तेस्रो कुपा कप खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत भोली कार्तिक ८ गते ८ वटा खेलहरु हुने भएको छ ।
भोली कार्तिक ८ गते हुने खेलहरु
१. पहिलो खेल समय : ८:३० बजे
हिमचुली युवा क्लब A (धुवाकोट) Vs खरबारी युवा क्ल्ब (खरबारी)
२. दोस्रो खेल समय : ९:३० बजे
पर्मचेत युवा क्ल्ब B (पर्मचेत) Vs सामरी युवा क्ल्ब (सामरी)
३. तेस्रो खेल समय : १०:३० बजे
हिमचुली युवा क्लब B (धुवाकोट) Vs थर्पु युवा क्ल्ब B (थर्पु)
४. चैथो खेल समय : १२:०० बजे
तमै युवा क्ल्ब (तमै ) Vs कन्यास्थान युवा क्ल्ब (पुरानोपानी)
५. पाचौ खेल समय : १:०० बजे
जनआवज युवा क्ल्ब B (माने) Vs छारवाका युवा क्लब A (गैरा)
६. छैटौ खेल समय : २:०० बजे
कात्तिके युवा क्लब (कात्तिके) Vs छारवाका युवा क्ल्ब B (गैरा)
७. सातौ खेल समय : ३:०० बजे
मनेधङ डब्जोङ युवा क्ल्ब (टिखाडुङ) Vs चैतारा युवा क्ल्ब (चैतारा)
८. आठै खेल समय : ४:००
मेलमिलाप युवा क्ल्ब A (घोर्मो) Vs मेनदोफोले युवा क्ल्ब (काउले)
कुपा युवा समाज आयोजना मा भएको यस प्रतियोगितामा ४० टिम सहभागी छन् । आज विजया दशमीको दिन भने कुनै खेलहरु भएनन् । अध्यक्ष हर्क बहादुर गुरुङका अनुसार फुटबल तर्फ प्रथम, द्वितियलाई क्रमस: ५० हजार ५०० र ३० हजार ५०० प्रदान गरिने छ भने उत्कृष्ट, खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्तालाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ भने दौडका तर्फ प्रथम पुरस्कार २० हजार र उप विजेतालाई १० हजार पुरस्कार दिईने छ ।
प्रतियोगिताको पहिलो दिन कार्तिक ६ गते यी खेलहरु भएका थिए
पहिलो खेल
कुपा युबा समाज -१
S.B.A पात्ले (दिनरात)-५ विजयी
दोस्रो खेल
जनआवज युवा क्लब (A)- 3 विजयी
डाडाबसाह युबा क्लब – 1
तेस्रो खेल
साईकोले युबा क्लब -३ विजयी
थर्पु युबा क्लब – १
चौंथो खेल
बागेश्वरी युबा क्लब -०
जनजागरण युबा क्लब (सिम्ले) -२ विजयी
पाँचौं खेल
Gaisang युबा क्लब -०
देउराली F.C (Charange) -२ विजयी
छैटौं खेल
Chhoiling युबा क्लब (सेल्ले) -०
नागिनीथान युबा कल्ब -१ विजयी
गत वर्षको कुपा कपमा पनि ४० टिमले नै भाग लिएका थिए । गत वर्ष सम्पन्न दोस्रो कुपा कप फुटबलको उपाधी थर्पु युवा क्लब नेत्रावती डवजोङले जितेको थियो भने दोस्रो खुल्ला कुपा १० किलो मिटर दौड मोहन देव जोशीले जितेका थिए । यस्तै पहिलो कुपा कप फुटबल प्रतियोगितामा ३६ टिम सहभागी थिए जस मध्य भङ्गेरी युवा क्लब धुवाकोट विजेता भएको थियो ।