धादिङ । ज्वालामुखी गाउँपालिका २ निवासी हाल काठमाडौंमा व्यवसाय गर्दै आएका राजकुमार सामरीले यस वडाका १० जना गरिब असाहाय बिरामीहरुलाई जनही १५ हजार दिने भएका छन् । उनको यस प्रशंषनीय कार्यका लागि वडाले एक विज्ञप्ती जारी गर्दै धन्यावाद ज्ञापन गरेको छ ।