काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय, उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च-तहसम्मका कर्मचारीहरुलाई १० बजे देखि १५ मिनेट योग अभ्यास एवम् ध्यान गर्न गरेर र मात्रै काम गर्न परिपत्र गरेको छ ।