धादिङ फुटबल संघ ४ गोलले विजयी हुँदा र गजुरी गा.पा. ३ गोलमा रोकियो (तस्वीर सहित)

Avatar photo
Dhadingpost
बुधबार, भदौ २७, २०८०

धादिङ । धादिङ जिल्ला फुटबल संघ (डीडीएफए) कार्य समिति र गजुरी गाउँपालिकाका जनप्रतिनीधि कर्मचरी बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता गजुी गाउँपालिका स्थिति गदौंदी खेल मैदानमा सम्पन्न भएको छ ।

धादिङ जिल्ला स्तरीय एन्फा नकआउट प्रतियोगीताको उद्घाटनको हुनुअगाडी भएको उक्त मैत्रीपूर्ण प्रतियोगितामा फुटबल संघका लागि एन्फा उपाध्यक्ष राजन भण्डारीले २ गोल, कार्य समिति सदस्यद्वय दिनेश आर्चाय र उपेन्द्र लामाले १-१ गरी ४ गोल विजयी भएका थिए भने ३ गोलमा रोकिएको गजुरीका लागि आकाश मगरले १, गोविन्द श्रेष्ठ १ र सुमन लामाले १ गोल गरेका थिए ।

तस्वीमा डीडीएफए र गजुरी गाउँपालिकाको खेल