हार्दिक श्रद्धाञ्जली

Avatar photo
Dhadingpost
साउन २३, २०८०

नेपाल नगरपालिका संघको अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना ज्यु को पुजनिय पिता श्री सोमनाथ ढुङ्गाना ज्यु को निधनले हामी मर्माहत छौं । दुःखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।