धादिङ । धादिङको धुनीबेसी नगरपालिकाले नगरबस खरिद गर्ने भएको छ । नगर बस खरिद गर्न धुनीबेसीले ४० लाख रुपैयाँ विनियोजन गरेको हो । उक्त नगर बस कर्मचारी आवत-जावत गर्न खरिद गर्न लागिएको बताईएको छ ।