धादिङमा आज ३४ जनालाई डेंगु संक्रमण

Avatar photo
Dhadingpost
सोमवार, साउन १, २०८०

धादिङ । धादिङ आज ३४ जनालाई डेंगु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज सोमबार नीलकण्ठ नगरपालिकामा १८ महिला, १५ पुरुष गरी ३३ जना,ज्वालामुखीमा १ जना महिला गरी आज ३४ जनालाई डेंगु संक्रमण भएको हो ।