नेपाल र भारत बीच ७ बुँदे संझौता (सूचीसहित)

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १८, २०८०

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा ७ बुँदे संझौता गरेका छन् ।

संझौता भएको ७ बुँदा
१. नेपाल-भारत पारवहन सम्झौता नवीकरण
२. सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्‍याउने ।
३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने ।
४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने
५. तल्लो अरुणको पिडिए गर्ने
६. फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने
७. डिजिटल पेमेन्ट सम्झौता