धादिङ । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । जस अन्तरगत धादिङ काठमाडौंको भाडामा १६ रुपैयाँ घटेको छ ।
८७ किलो मिटर रहेको धादिङ काठमाडौंको भाडा २७० बाट घटेर १५९ कायम भएको बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको छ ।
प्रदेश सरकारले यस अघि धादिङ-काठमाडौंको भाडा २७० कायम गरेपनि धादिङका बसहरुले यात्रु सँग २७५ लिँदै आएका थिए । प्रदेशले जेष्ठ ११ गतेबाटै घाडा घट्ने जनाएपनि धादिङका बस संचालकहरुले जेष्ठ १३ गतेबाट मात्रै भाडा घटाउने तयारी गरेका छन् । नयाँ भाडा दर