धादिङ । नेकपा (एमाले) धादिङले जेष्ठ ३ मदन-आश्रित स्मृति दिवस मनाउने भएको छ ।
जिल्ला सचिव अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) का अनुसार उक्त कार्यक्रम मदन-आश्रित स्मृति भवन धादिडबेसीमा केन्द्रिय सचिव योगश योगेश भट्टराईको प्रमुख आतित्थ्यता हुनेछ ।