नीरञ्जना मा. वि. मा नि:शुल्क भर्ना खुल्यो

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २९, २०७९

निरञ्जना माध्यमिक विद्यालय ,नेत्रावती डवजाेङ १,मार्पाकमा शैक्षिक वर्ष २०८० काे लागि वालकक्षा देखि १० कक्षा सम्म भर्ना खुल्याे।
कार्यक्रमहरु:
१. साधारण धारतर्फ नर्सरी देखि १२ कक्षा सम्म
२. प्राविधिक धारतर्फ कक्षा ९ देखि कक्षा १२ सम्म
(सिभिल इन्जिनियरिङ – आेभरसियर)
३. कक्षा १ सम्म अंग्रेजी माध्यमबाट अध्यापन हुने
४. प्राविधिक धारतर्फ अंग्रेजी माध्यमबाट अध्यापन हुने
५. दक्ष शिक्षक तथा प्रशिक्षकद्वारा अध्यापन हुने
६. टाढाका विद्यार्थीलाई हाेस्टेलकाे पूर्ण सुविधा
७. गरिब,जेहेन्दार तथा उत्कृष्ट विद्यार्थी हरुलाई पूर्ण छात्रवृत्ति काे सुविधा
८. पूर्ण ICT ल्यावकाे व्यवस्था
९. पूर्ण Engineering Lab काे व्यवस्था
१०. वालकक्षा देखि कक्षा १२ सम्म निशुल्क पठनपाठनकाे व्यवस्था
११. विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई विविध प्रकारकाे छात्रवृतिकाे व्यवस्था ।