धादिङ २ मा समानुपातिक मतगणना जारी २८,५६० गन्दा कस्ले कति पाए (सूची सहित)

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ९, २०७९

धादिङ । धादिङ प्रतिीधि सभा क्षेत्र नम्बर २ को समानुपातिक मत गणना जारी रहेको छ ।

निर्वाचन कार्यालयले जनाए अनुसार हाल २८५६० मत गणना हुँदा सबै भन्दा धेरै मत रुखले ६७२२ मत पाएकोछ भने दोस्रो पोजिसनमा हँसिया हथौंडाले ५६२२ र तेस्रो पोजिशनमा एमाले देखिएको छ उसले ५५७३ मत पाएको छ ।

यस्तै हलो चिन्हले ५५३०, घण्टीले १४७७ र कलमले ९८४ मत पाएका छन् ।
कस्ले कति पाए (सूची)