धादिङमा मतगणना जारी, एमाले विरुद्ध मतान्तर फराकिलो पार्दै गठबन्धन

Avatar photo
Dhadingpost
बुधबार, मंसिर ७, २०७९

धादिङ । धादिङमा मतगणना जारी धादिङमा सत्तागठबन्धनका दलहरुले साझा उम्मेदवार खडा गरि चुनावमा गएका थिए । पछिल्लो मतगणको नतिजा पनि एमालेका उम्मेदवारहरुका विरुद्ध मतान्तर पनि फराकिलो बनाउँदै लगेका छन् ।

यस्तो छ पछिल्लो मतगणनाको नतिजा
धादिङ क्षेत्र नं २
रुख १२६७८
सुर्य १००५२
धादिङ क्षेत्र नं १
कलम १३६०८
सुर्य १२६२८
घण्टी ४४४३