वाका कप फुटबल हुनेबारे सूचना

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ९, २०७८

यहि मिति २०७८ चैत २२ गते देखी हुन गइरहेको वाका कप फुटबल प्रतियोगिता मा सहभागी जनाउन सम्पुर्ण खेलाडी तथा खेलप्रेमीहरु सबैमा हर्दिक निमन्त्रणा गर्दछौ ।
स्थान: धादिङ नुवाकोट सिमानामा समेत पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थाल (वाका खेल मैदान )
१. प्रथम पुरस्कार: नगद रु १ लाख २५ हजार, ट्रफी मेडल र प्रमाणपत्र
२. दितिय पुरस्कार: नगद रु ६० हजार ट्रफी मेडल र प्रमाणपत्र
३. सान्त्वना पुरस्कार: सेमि फाइनल पुग्ने दुई टिमलाई नगद रु १५/१५ हजार र मायाको चिनो
४. उत्कृष्ट खेलाडी: नगद रु २ हजार ट्रफी मेडल र प्रमाणपत्र
५. उत्कृष्ट गोल रक्षक: नगद रु २ हजार ट्रफी मेडल र प्रमाणपत्र
६. उच्च गोलकर्ता: नगद रु २ हजार ट्रफी मेडल र प्रमाणपत्र
७. प्रत्येक खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने (म्यान अफ द म्याच) खेलाडीलाई मायाको चिनो
८. टिम दर्ता शुल्क: १० हजार ५००|-
९. दर्ता मिति: २०७८ चैत्र १५-२० सम्म
१०. टाइसिट निर्माण: २०७८ चैत्र २१ गते
११. उदघाटन: २०७८ चैत्र २२ गते
१२. फाइनल तथा समापन: २०७९ बैशाख १ गते (नयाँ वर्षको दिन)
१३. खेल संयोजक: शुक बहादुर (गुरुङ) तामाङ
१४. आयोजक: छार वाका राहा युवा क्लब
(सम्पर्क नं. 9808650938, 9841012230, 9803098025, 9843750741, 9845340764, 9843820284)