झार्लाङ कृषि बहुउद्देश्यीय सहकारी सस्थाको सुचना

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १६, २०७८

मिति २०७८ साल फाल्गुन १७ गते खनियाँवास गाउँपालिका स्थित श्री झार्लाङ्ग कृषि बहुउद्देश्यीय सहकारी सस्थाको १३ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनमा यस सहकारी सस्थाको शेयर धनी महानुुभावहरु र अथिती गणहरुलाई पत्र पठाईसकेको तर कुनै कारण बस पत्र प्रप्त नभएको भए पनि यसै सुचनालाई अधिकारिक मानी यहाँको गरिमय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

अध्यक्ष
मङ्ग बहादुर तामाङ
थप जानकारीको लागि सम्पर्कः 9841771484