राप्रपा धादिङद्वारा १८ जना जिल्ला कमिटीमा मनोनित (नाम समेत)

Avatar photo
Dhadingpost
सोमवार, माघ १७, २०७८

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको छ ।

राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको हो । राप्रपा धादिङले निकै रस्साकस्सी बीच गत कार्तिकमा सम्पन्न अधिवेशनबाट ध्रुर्व खनाल अध्यक्ष सहित ३१ जना निर्वाचित भएका थिए । जसमा निर्वाचित सदस्य दुई जना प्रदेशमा गए सँगै निर्वाचित सदस्य २९ जना भएको थियो ।

मनोनित भएका जिल्ला सदस्यहरु
१. नारायण तामाङ र रामकुमार पौडेल, धुनीबेसी नगरपालिका
२. भिमबहादुर पन्त, थाक्रे गाउँपालिका
४. राममायाँ ढकाल, गल्छी गाउँपालिका
५. दर्ज बहादुर मोक्तान, मनोहरदास श्रेष्ठ, गजुरी गाउँपालिका
६. राम प्रसाद सिलवाल सिद्धलेक
७. विन्दा कडेल, बलबहादुर थापा, भक्तकुमार श्रेष्ठ, टंकबहादुर इटनी, नीलकण्ठ नगरपालिका
८. रामकुमार अधिकारी, गंगाजमुना गाउँपालिका
९. राजकुमार श्रेष्ठ, त्रिपुरासुन्दरी गाउँपालिका
१०. मरु लामा तामाङ, खनियाबास गाउँपालिका
११. अमित बरुवाल, नेत्रावती डवजोङ गाउँपालिका
१२. टंकबहादुर अधिकारी, ज्वालामुखी गाउँपालिका
१३. नरमान गुरुङ, रुबीभ्याली गाउँपालिका गाउँपालिका

अधिवेशनबाट निर्वाचितहरु
अध्यक्ष -ध्रुव प्रसाद खनाल, गल्छी
चिव –शान्तबहादुर तामाङ रुबीभ्याली
सदस्यहरु
परशुराम तामाङ खनियाबास
फैसिंङ घले रुबीभ्याली
गणेश बहादुर अधिकारी त्रिपुरासुन्दरी
सोनाम लामा तामाङ रुबीभ्याली
जनजिन पाण्डे धुनीबेसी
केशव धिताल धुनीबेसी
दिपा तामाङ रुबीभ्याली
किपी तामाङ खनियाबास
बेनीरानी घले रुबीभ्याली
अमिसा तामाङ खनियाबास
लक्ष्मण खतिवडा गल्छी, सुमन तामाङ थाक्रे
शालिग्राम सिलवाल बेनीघाट
श्याम सिंह ठकुरी नीलकण्ठ
राम बहादुर तामाङ थाँक्रे
राम प्रसाद दनै ज्वालामुखी
डिल बहादुर गुरुङ रुबीभ्याली
विना लामाङ रुबीभ्याली
टिका बहादुर तामाङ रुबीभ्याली
मंग तामाङ रुबीभ्याली
लुरानी भले रुबीभ्याली
शंकर बहादुर खत्री गंगाजमुना
यो थापा तामाङ रुबीभ्याली
नुर बहादुर नेपाली त्रिपुरासुन्दरी
उम बहादुर गुरुङरुबीभ्याली
रामबहादुर लामिछाने ज्वालामुखी
दर्शन गुरुङ नीलकण्ठ
नारायणलाल श्रेष्ठ नीलकण्ठ
तारा प्रसाद पाठक बेनीघाट