राप्रपा धादिङको अध्यक्षमा ध्रुव प्रसाद खनाल चयन (कार्यसमितिको नाम समेत)

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २५, २०७८

धादिङ कात्तिक २५ । आसन्न महाधिवेशनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भक्तपुर बाहेक सबै जिल्लामा अधिवेशन सकाएको छ । यो सँगै धादिङ जिल्लाको अध्यक्षमा ध्रुव प्रसाद खनाल चयन भएका छन् ।

राप्रपा धादिङले निकै रस्साकस्सी पछि बुधबार खनाल अध्यक्ष र शान्तबहादुर तामाङ सचिव रहने गरि ३१ सदस्यीय जिल्ला समिति बनाएको हो । यहि मंसिर ११ देखि १३ गतेसम्म महाधिवेशन गर्न लागेको राप्रपाले कात्तिक २८ गते सातवटै प्रदेशको अधिवेशन गर्ने प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले बताएका छन् ।

भक्तपुरबाहेक सबै जिल्लामा राप्रपाले नयाँ नेतृत्व पाएको भए पनि संखुवासभा, सिन्धुपाल्चोक, सर्लाही, रौतहटलगायतका जिल्लामा भने विवाद छ । त्यहाँ छानविन भइरहेको छ ।पर्वतमा पनि प्रभु गुरुङ र दुर्गाबहादुर मल्लको दुईवटा समिति घोषणा भएको छ ।

राप्रपा धादिङको नव निर्वाचित कार्यसमितिको नामावली
अध्यक्ष -ध्रुव प्रसाद खनाल, गल्छी
सचिव -शान्तबहादुर तामाङ रुबीभ्याली
सदस्यहरु
परशुराम तामाङ खनियाबास
फैसिंङ घले रुबीभ्याली
गणेश बहादुर अधिकारी त्रिपुरासुन्दरी
सोनाम लामा तामाङ रुबीभ्याली
जनजिन पाण्डे धुनीबेसी
केशव धिताल धुनीबेसी
दिपा तामाङ रुबीभ्याली
किपी तामाङ खनियाबास
बेनीरानी घले रुबीभ्याली
अमिसा तामाङ खनियाबास
लक्ष्मण खतिवडा गल्छी, सुमन तामाङ थाक्रे
शालिग्राम सिलवाल बेनीघाट
श्याम सिंह ठकुरी नीलकण्ठ
राम बहादुर तामाङ थाँक्रे
राम प्रसाद दनै ज्वालामुखी
डिल बहादुर गुरुङ रुबीभ्याली
विना लामाङ रुबीभ्याली
टिका बहादुर तामाङ रुबीभ्याली
मंग तामाङ रुबीभ्याली
लुरानी भले रुबीभ्याली
शंकर बहादुर खत्री गंगाजमुना
यो थापा तामाङ रुबीभ्याली
नुर बहादुर नेपाली त्रिपुरासुन्दरी
उम बहादुर गुरुङरुबीभ्याली
रामबहादुर लामिछाने ज्वालामुखी
दर्शन गुरुङ नीलकण्ठ
नारायणलाल श्रेष्ठ नीलकण्ठ
तारा प्रसाद पाठक बेनीघाट